Friday, October 9, 2020

नमस्तै शाइन फर द इटर्निटीका पाठक बृन्धहरू मेरो ब्लगमा मेरो हृदयमा भएका धारहरूको प्रवाह गर्न चाहन्छु। तर यसले नेपाली भाषा लिन्छ लिँदैन मलाई थाहा छैन। धेरै भयो मैले यो नचलाएको तर चलाउन सुरू गर्न चाहन्छु। परमेश्‍वरले मेरो दिमागमा मन्थन गर्नुभएको सोच बिचारहरू यहाँ व्यक्त गर्न चाहन्छु। भजुराम तखाछेँ श्रेष्ठ अक्टोबर १० २०२०

No comments:

Post a Comment